Logo

कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब डिशहोममा, अब हरेक बिहीबार प्रशारण हुने

काठमाडौं । चर्चित कोरियन सिरियल ‘द किङ इज इन लभ’ अब डिशहोममा हेर्न सकिने भएको छ ।डिशहोमको च्यानल नम्बर–२ रियालिटी टिभीमा आजदेखि हरेक बिहीबार राति ८ः३० बजे उक्त सिरियल प्रसारण हुने बताईएको छ । दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त सिरियल नेपाली भाषामा प्रसारण गर्न लागिएको डिशहोम नेटवर्कले जनाएको छ । ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप…