काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपाल टेलिकमको नाफा गत आवको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँले घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै ६ महिनामा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिएको हो । यो गत आर्थिक वर्षको सोही…