काठमाडौं। जिल्लाको खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो । ‘वित्तिय चेतनामा अभिबृद्धि(सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता’मार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो ।…