Logo

बैंक अफ काठमाण्डूले सुरु गर्याे कर्पाेरेट पे सेवा, घरैबाट बैंकिङ कारोबार गर्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डूले बैंक खाताबाटै कारोबार गर्न मिल्नेगरी कर्पाेरेट पे प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने प्रणालीको सुरुवात गरेको हो । उक्त सेवा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल…