Logo

लक्ष्मी बैंकले ल्यायो स्मार्टफोन लोन, दुई लाखसम्म कर्जा पाइने

काठमाडौं । लक्ष्मी बैंकले एफ्वा–न सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन कर्जा (Lending-as-a-Service (LaaS) हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाख सम्मको कर्जा लिन सक्नेछन्। कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ। हालका…