काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक प्रदेश नं। १ को लगानी प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्रदेश नं १ को सार्वजनिक नीजि साझेदारी तथा…