काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्डमा सूचीकृत संगठित संस्थाहरुको अनुगमन गर्ने भएको छ । बोर्डमा सूचीकृत सबै संस्थालाई फागुन मसान्तभित्र विवरण चुस्त–दुरुस्त राख्न ११ बुँदे निर्देशन दिएको हो । बोर्डले दिएको निर्देशन पालना नगर्ने संस्थालाई धितोपत्र सम्बन्धी ऐन(२०६३ को दफा १०१ बमोजिम कारबाही तथा दण्ड जरिवाना हुने जनाएको छ । बोर्डको निर्देशनमा सबै संस्थाले धितोपत्रमा…