काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल केसी नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । बैंठकले केहीलाई थप ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो । यही फागुन मसान्तसम्म पहिलो कार्यकाल सकिन लागेको केसीलाई बैंक संचालक समितिले २०७७ चैत्र…