Logo

कोरोना संक्रमणको त्रास अझै घटेन : अमेरिका, क्यानडा र मेक्सिकोले थप एक महिना लम्ब्याए प्रतिबन्ध

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि भन्दै क्यानडा, मेक्सिको र अमेरिकाले प्रतिबन्ध लम्ब्याएका छन् । यि तिन देशले २१ मार्चसम्म प्रतिबन्ध लम्ब्याएका हुन् । यस अघि २१ फेब्रुअरीसम्मका लागि गरिएको लकडाउनलाई अर्को एक महिनासम्मका लागि लम्ब्याइएको हो । जनताले अत्यावश्यकबाहेकका काममा यात्रा गर्न पाउने छैनन् भने यात्राका लागि सम्बन्धित अधिकारीलाई जानकारी दिनुपर्ने हुन्छ । अमेरिकामा…