Logo

लाभांश पुनः लगानी योजनामा सहभागी हुन एनआईबिएल सहभागिता फण्डको आग्रह

काठमाडौं । ‘एनआईबिएल सहभागिता फण्ड’ खुलामुखी योजनाले इकाईधनीहरूलाई लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको कोष प्रबर्द्धक र एनआईबिएल एस क्यापिटले योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले इकाईधनीहरूले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट यसै योजनाका थप इकाईहरू खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । यस्तै चालु आर्थिक…