Logo

कोरोना असरबारे राष्ट्र बैंकको अध्ययन प्रतिवेदनको निष्कर्ष : आर्थिक गतिविधि चलायमान नबनाए अर्थतन्त्र संकटमा (प्रतिवेदनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैकले आर्थिक गतिविधि चलायमान नबनाए अर्थतन्त्रमा संकट आईपर्ने बताएको छ । राष्ट्र बैंकले कोभिडले अर्थतन्त्रमा पारेको प्रभाब सम्बन्धी सोद्रो सर्वेक्षण गर्दै उक्त कुराको जानकारी दिएको छ । सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योग÷व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ । गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा…