काठमाडौं । बीपी राजमार्ग अन्तर्गत नेपालथोकदेखि बर्खेखोला (सिन्धुली खण्ड) पुनर्निर्माणका लागि बोलपत्र आह्वान भएको छ । गत असोज १०–१३ गतेको बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न सडक डिभिजन खाल्टेले बुधबार ठेक्का आह्वान गरेको हो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार करिब ७२ करोडको ठेक्का आह्वान भएको छ । यो…