Logo

गण्डकीमा बजेटको आकार घट्ने, कार्यान्वयनयोग्य र यर्थाथअनुसारको बजेट ल्याइने

काठमाडौं ।  समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२/८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको छ । आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका…