Logo

१४ प्रतिशतले बढ्यो ८ विकास बैंकको मुनाफा, कुन बैंकको सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रियस्तरका ८ विकास बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७८ प्रतिशतले धेरै हो। गत वर्षको दोस्रो त्रैमाससम्म यी बैंकहरुले २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। चालु आर्थिक वर्षको…