Logo

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख सहयोग, अस्पतालको सेवा सुविधा वृद्धिमा सहयोग पुग्ने

काठमाडौँ । सिद्धार्थ बैंकले वीरगंजस्थित नारायणी अस्पतालको भवन मर्मत तथा सम्भारको लागि रु। ५५ लाखसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त कार्यको समन्वय तथा सहजीकरण गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा…