Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९३ हजार २ सयमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२…