काठमाडौं । चालु आर्थिक बर्षको ३ महिनामा नेपालले ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बरारबको व्यापारघाटा व्यहोरेको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा नेपालले गर्ने आयातको व्यापारमा १६.२० प्रतिशतले कमी आउँदा पनि व्यापारघाटा साढे ३ खर्ब नाघेको हो । तर, यो व्यापारघाटा गत आवको सोही अवधिको तुलनामा भने १३.१३ प्रतिशतले…