Logo

भारतको आफ्नै ‘डिजिटल रुपैयाँ’ आयो ! आजबाट पाइलट परीक्षण

काठमाडौं । भारतको डिजिटल मुद्रा ‘डिजिटल रुपैयाँ’ को पहिलो पाइलट परीक्षण मंगलबार अर्थात् आजबाट सुरु भएको छ । जसमा नौ बैंकहरूले सरकारी धितोमा कारोबारका लागि यो डिजिटल मुद्रा प्रयोग गरेका छन् । भारतीय रिजर्व बैंक (आरबीआई) ले सोमबार जारी गरेको विज्ञप्तिमा, “डिजिटल रुपैया (थोक सेगमेन्ट) को पहिलो पाइलट ट्रायल नोभेम्बर १ मा सुरु हुनेछ ।…