Logo

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य, निगमले घटाउला ?

काठमाडौं । भारतबाट यसपल्ट पेट्रोलियम पदार्थको मुल्य घटेर आएको छ । प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मुल्यसूची पठाउने भारतीय आयल निगमले यसपल्ट पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य घटाएर पठाएको हो । शुक्रबार नेपाल आयल निगमले प्राप्त गरेको नयाँ मुल्यसूची अनुसार डिजेल प्रतिलिटर४४ पैसा, पेट्रोल ६.५५ पैसा र हवाइ इन्धन १.५० पैसाले घटेर…