काठमाडौं । नेपालको निर्जीवन बीमा व्यवसायको ठुलो हिस्सा नै मोटर बीमाले धानेको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार गत साउनदेखि असोज मसान्तसम्म नेपालमा संचालित १९ निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखमार्फत मात्रै ३ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो…