Logo

डिपसिकको उदयपछि ओपनएआईले पनि सार्वजनिक गर्याे ‘डिप रिसर्च’ टूल, महिनौं लाग्ने काम १० मिनेटमा हुने दावी

काठमाडौं । चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार टोकियोमा उच्च–स्तरीय बैठकहरू अघि ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता–एआई) को नवागन्तुक डिपसिकले सिलिकन भ्यालीलाई तरङ्गित पारेको छ । केहीले यसको उच्च कार्यसम्पादन र कथित कम लागतलाई अमेरिकी डेभलपरहरूका लागि जागरण आह्वान भनेका…