काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायका प्रमुखसँगको बैठकमा न्युन आर्थिक आवस्थाका वावजुद उत्कृष्ट सेवा दिन आवश्यक रहेको बताएका छन् । आज भर्चुअल माध्यमबाट गरिएको बैठकमा उनले सबै निकायका सुरक्षा प्रमुखलाई उक्त आग्रह गरेका हुन् । छलफलमा उनले नागरिकका समस्या तिव्र समाधान गर्ने, सेवाप्रवाहमा नविन र सरल वीधि अपनाउने, जनताको मुहारमा खुसी ल्याउन सक्दो प्रयत्न…