Logo

भारतबाट घटेर आयो पेट्रोलियमको मूल्य, निगमले के गर्ला ?

काठमाडौं । भारतीय आयल निगमले नेपाललाई घटेको पेट्रोलियम पदार्थको मूल्यसूची पठाएको छ । प्रत्येक महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउने गरेको भारले यसपल्ट पेट्रोल र डिजेलको घटेको मूल्यसूचि पठाएको हो । यसपल्ट भारतले पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले घटेको मूल्यसूची पठाएको छ । हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर…