Logo

महासंघ पदाधिकारी र उद्योगमन्त्रीबीच भेट, तत्काल ‘क्रेडिट एक्ट’ ल्याउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेको छ । महासंघ प्रतिनिधिमण्डलले उद्योगमन्त्री भण्डारीलाई भेट्दै उद्योग व्यवसाय प्रवद्र्धनका बिषयमा छलफल गरेको हो । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थीर ब्याजदरका कारण विशेषगरि साना व्यवसायी अत्यन्त…