Logo

मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पौने ३ अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा १५.७४ अंकले घटेसँगै २१ सय ११ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय ५९ कम्पनीका ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने…