काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद लखन गाउँपालिकाको विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्र (4 wd JIVO 245 DI) ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको छ । कुरिनटारस्थित अग्नी इन्कर्पोरेटेड प्रालिको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेशबाबु थापालाई हस्तान्तरण गरिएको…