काठमाडौं । छिमेकी राष्ट्र नेपालमाथि चीन र भारतले लामो समयदेखि आफ्नो वर्चस्व कायम गर्न खोज्दै आएका छन् । यी प्रयासहरूको नतिजा विगत एक दशकमा अर्बौं डलरको जलविद्युत आयोजनाको रूपमा आएको छ । तर, नेपालको बिजुली किन्न थप ठेक्का लिएका कारण भारत यसमा चीनभन्दा अगाडि छ । नियमअनुसार चीनको सहभागिता वा लगानी रहेको नेपालबाट भारतले बिजुली…