काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले अहिले उद्योगी व्यवसायीहरु ठूलो समस्यामा परेको र कसैले पनि त्यसको समाधान गर्न चासो नदिएको बताएका छन् । उद्योग वाणिज्य संघ सुर्खेतको ३९ औं वार्षिक साधारणसभालाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै उनले अहिले व्यवसायीको हकहितका लागि काम गर्नु पर्ने नेतृत्व चाहिएको तर महासंघको नेतृत्वले उक्त काम…