काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निमित्त विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुलामा आयोजना गरेको डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्दै उनले डिजिटल कारोबार ‘पारदर्शिताको मेरुदण्ड’ रहेको उनको भनाई थियो । कार्यक्रममा उनले डिजिटल…