काठमाडौँ । अर्थ मन्त्रालयले चालु आवमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको…