Logo

ग्लोबल फाइनान्स सम्मेलन : विश्वव्यापी वित्त प्रणालीतर्फ पहिलो कदम बन्ला ?

काठमाडौं । करिब १,५०० सहभागीहरू दुई दिनसम्म पेरिसको केन्द्रमा भेला भए । जसमा ४० वटा राष्ट्र प्रमुख पनि थिए । सम्मेलनमा यति भीड थियो कि अधिकांश पत्रकारलाई कभरेजको लागि त्यहाँ जान दिइएन । उनीहरु अनलाइन लाइभस्ट्रिमको भरमा बस्न बाध्य थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सम्मेलनको समापन पत्रकार सम्मेलनमा भने कि यो निर्णायक क्षण हो…