Logo

जोगियो रास्वपा सांसद ढाका कुमारको पद, तत्काल कारवाही नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं । २ करोड रुपैयाँ घुस मागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका ढाका कुमार श्रेष्ठको सांसद पद जोगिएको छ । रास्वपाले पार्टीबाट निष्काशन गरेपछि उनले आफुविरुद्ध कारबाही गरेको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो…