Logo

ट्रेड टावरको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?

ट्रेड टावरको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?



काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ आज बिहान काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएकोमा १४ हजार ८९७ जनाको आवेदन रद्द भएको छ। रितपूवर्क आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोलाप्रथाद्वारा आईपीओ बाँडफाँट गरिएको छ। जसमा ३ लाख २९ हजार ६५० जनाले १०/१० कित्ताका दरले सेयर हात पारे

प्रतिक्रिया दिनुहोस्