Logo

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच व्यवसाय प्रर्वद्धन सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि ‘टिभीसी’ प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको ‘टिभीसी’ नेपाल टेलिभिजनबाट दैनिक १६…