Logo

सामसङको नयाँ सर्भिस सेन्टर मध्य बानेश्वरमा, सर्भिस सेन्टर २१ वटा पुगे

काठमाडौं । सामसङले हालै मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घघाटन गरेको छ । सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयरले उद्धघाटन गरेका हुन् । यो सर्भिस सेन्टर सामसङद्वारा…