Logo

अर्थमन्त्रीले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिंदै, राष्ट्र ऋण उठाउने विधेयक संसदमा प्रस्तुत गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ । अर्थमन्त्री डा. महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने…