Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, निःशुल्क आँखा शिविर सञ्चालन

काठमाडौँ । सामाजिक उत्तरदायित्व अन्तर्गत सन‍्‍राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुरमा सञ्चालन गरिएको थियो । सञ्चालन भएको सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका…