Logo

ब्रोकर कमिशनको तल्लो सीमा हटाएर कर छलीलाई प्रश्रय दिँदै धितोपत्र बोर्ड, ठुलालाई चैन साना लगानीकर्ता मारमा

काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कमिशनको तल्लो सीमा हटाएर कर छलीलाई प्रश्रय दिने तयारी गरेको छ । बोर्डले समग्र लगानीकर्ताको लागि ब्रोकर कमिशनको माथिल्लो सीमा घटाउनुभन्दा पनि ब्रोकर र ठूला लगानीकर्ताको दबाबमा तल्लो सीमा खुला छाडिदिँदा कर छली हुने भएको हो । यदि अहिले धितोपत्र बोर्डले विभिन्न फोरममा भन्दै आएको जस्तो माथिल्लो सीमा तोकेर तल्लो…