Logo

महासंघको सामाजिक उत्तरदायित्व, भुकम्प पीडितलाई २२ लाख बराबरको राहत

काठमाडौं । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट पीडित जनताका लागि नेपाल उद्योग वाणिज्य महासंघले हालसम्म करिब २२ लाख रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरेको बताएको छ । महासंघका स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिका सभापति भक्तबहादूर हमालकाे संयाेजकत्वमा महासंकै कर्णाली च्याप्टरमार्फत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि…