Logo

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि घट्यो, सेवा क्षेत्रको बढेको बढ्यै

काठमाडौं । चालु आर्थिक बर्षको बैशाख महिनामा समग्र खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिमा केहि ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको तथ्यांक अनुसार बैशाखमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.५४ प्रतिशत पुगेको छ । गएको चैत महिनामा यसको मुद्रास्फीति ६.९३ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकका अनुसार चालु…