काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक दक्षिण एशियाका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवाता भएको छ । राष्ट्र बैंकस्थित गभर्नर कार्यालयमा दुई पक्षबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको छ । भेटका अवसरमा गभर्नर…