Logo

दोहोरो अंकले घट्यो नेप्से, १८७ कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १७.५६ अंकले घट्दै १९५८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब…