काठमाडौं । एक वर्षको अवधि केही साना कामका लागि पर्याप्त होला तर मध्यकालीन र दीर्घकालीन प्रकृतिका कामका लागि भने तयारीको समय मात्र हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि अपवाद हुन सक्दैन । तथापि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी सम्हालेपछि मन्त्री रेखा शर्माले लिनुभएको अग्रसरता भने औसतभन्दा माथिको रहेको धेरैको…