Logo

राष्ट्र बैंकको नीतिले उद्योगी व्यवसायीमा उत्साह, भन्छन्, ‘हाम्रो समस्या बुझ्ने काम गर्यो, अर्थतन्त्रमा सकारात्मक सन्देश दिनेछ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमार्फत लिएको नयाँ नीतिले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सहयोग गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । राष्ट्र बैंकको नयाँ एकिकृत निर्देशनमा भएको व्यवस्थाले उद्योगी व्यवसायीका साथै अर्थतन्त्रमा देखिएको समस्यालाई बुझ्ने काम गरेको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् । ‘हामीले अहिलेको अर्थतन्त्र चलायमान बनाउन उद्योगी व्यवसायी मैत्री नीति नियम आवश्यक…