Logo

डिजिटल भुक्तानीमा एभरेष्ट बैंक : एकैपटक सय बढी चालकलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

काठमाडौं । एभरेष्ट बैंकले नेपाल अटो तथा इ–रिक्सा यातायात तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कम्पनीका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वर देवि…