Logo

इजरायल नजान श्रम मन्त्रालयको आग्रह, २४ जनाले लिएका थिए बुधबारको टिकट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान लागेका कामदारलाई नजान आग्रह गरेको छ । मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको हो । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर)का लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न भनेको हो ।…