काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार मापक गर्ने नेप्से परिसूचक २०.१६ अंकले ओरालो लागेर १ हजार ८ सय ७४.६० बिन्दुमा आइ पुगेको छ । साताको चौथो कारोबार दिन बुधबार भने सेयर बजार केहि बढेको थियो । बुधबार नेप्से सूचक ५.१६ अंकले बढेर १ हजार ८…