Logo

सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुने, खुला होलान त सरकारी विद्यालय ?

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ । शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग शनिवार बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन् । पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका…