Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण प्रस्ताव अनुमोदित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा आयोजित सभामा कम्पनीका शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन टोली तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गतेका लागि बन्द गरिएको थियो। २०८१ फागुन १४…