Logo

आर्थिक मन्दीकै बीचपनि सुन व्यापार बढ्ने आशामा व्यापारी, स्टक फालाफाल भएपनि व्यापार न्यून

काठमाडौं । पछिल्लो समय बढेको सुनको मूल्य र आर्थिक संकुचनका बीच पनि सुनचाँदी व्यवसायी चाडपर्वमा व्यापार बढ्ने आशामा छन् । अघिल्ला बर्षहरुभन्दा अत्याधिक घटेको सुन चाँदीको व्यापारले लय समातिसकेको छैन । तर, तिहारका बेला मनाइने धनतेरश पूजाका लागि भने सुन र चाँदीको व्यापार बढ्नसक्ने आशामा रहेको व्यापारीहरु बताउँछन् । सबै क्षेत्रमा मन्दीको असर छाइरहँदा सुनचाँदीको…